Rule 108
बिदा नलिएको दिन सेवा अवधिमा गणना नहुने
शिक्षकले बिदा नलिई विद्यालयमा अनुपस्थित भएको दिन निजको सेवा अवधिमा गणना हुने छैन ।